menu

ताजा समाचार

प्रगतिवाद पदावली भ्रमपूर्ण छ : डा. ऋषिराज बराल

डा. ऋषिराज बराल माओवादी आन्दोलनको विचार बोक्न सक्ने दुर्लभ आख्यानकार हुनुहुन्छ । २००९ साल फागुन २१ गते सिन्धुलीको घोक्सिलामा जन्मनुभएका बराल त्रिभुवनटोल, विराटनगरहुँदै अचेल जोरपाटी, काठमाडौँमा बसोबास गर्नुहुन्छ । आख्यान, समालोचना, निबन्ध, शब्दचित्र, संस्मरण आदिमा

गतिहीनतालाई जीवनले कहिल्यै क्षमा गर्दैन : निकोलाई ओस्त्रोवस्की

(१३ वर्षको उमेरमा रसियाली बोल्सेविक पार्टीसित सम्बद्ध निकोलाई ओस्त्रोवस्की क्रान्तिकारी राजनीति तथा साहित्यमा रूचि राख्नेहरूका लागि अपरिचित नाम होइन । ३२ वर्षकै उमेरमा मृत्युवरण गर्ने ओस्त्रोवस्कीको उपन्यास 'अग्निदिक्षा' रसियाली साहित्यमा मात्र नभएर गोर्कीको आमापछिको सर्वाधिक

आमा, मलाई लिएर नरुनुहोला : जिएन साइबाबा

आमा, मलाई लिएर नरुनुहोलातपाईँ मलाई हेर्न आउनुभएको बेलामैले  तपाईँको अनुहार देख्न पाइनँफाइबर काँचको झ्यालबाट मेरो अशक्त शरीरको झलक यदि तपाईँले देख्न पाउनुभएको भएम अझै जिउँदै रहेछु  भन्ने कुराथाहा पाउँन तपाईँलाई निकै सकस पर्यो होला ।

कवि, छापामार र बाल्कोनीमा बस्नेहरू

फेरि लालभन्ज्याङमा उभिएरमा एउटा शीर्षक छ— ‘साइँला ! मनको असल साथी त कविता नै रहेछ’ । त्यसमा यस्तो लेखेको थिएँ/रहेछु :"जब सत्य आफ्नै अगाडि नराम्रो गरी छटपटिन्छ र झूटले जितको तिघ्रा ठोकेर अट्टाहास गर्छ, फुट्तो

कमरेड माओ

                          उमाकान्त आचार्य मान्यवर ! नि:शव्द म स्मरण गर्दैछु  तिमीलाई एक्काइसौं शदीको सँघारमा उभिएर । बेइमान समयको लगाम पक्रेर कठिन अनि लामो यात्रापछि मानवमुक्तिको लक्ष्य चुम्ने तिम्रो साहसलाई सलाम ! हजारौं योद्धाले एकैसाथ बुलन्द आवाजमा गर्जदा निरङ्कुशताका सिक्रीहरू  एक्कासि

क्रान्तिकारी ध्रुवीकरण र सांस्कृतिक मोर्चा

विश्व यतिबेर सर्वहारा वर्गका महान् नेता कमरेड माओत्सेतुङको सम्झना गरिरहेको छ । मार्क्सवाद-लेनिनवाद-माओवादका पक्षधर क्रान्तिकारीहरू  आफ्नो पार्टीको स्थिति र मुलुकको विशिष्टतामा माओलाई सम्झिदै क्रान्ति सम्पन्न गर्ने प्रतिबद्धता जाहेर गरिरहेका छन् । साम्राज्यवाद र तिनका मतियारहरूले

कथा : सङ्ग्रामसिंहको मृत्यु

 ऋषिराज बराल संवेदना भन्ने चिज पनि अचम्मको हुँदो रहेछ । पहिलेपहिले सानो घटनाले पनि मन उद्वेलित हुने, पछि त विस्तारै यो पनि मर्दो रहेछ ।  न आँखालाई छुने, न मनलाई । के भएको यस्तो !

उपहारमा प्राप्त दुई पुस्तक : ‘शून्य डिग्री’ र ‘जन्मजात बाहुनको विज्ञप्ति’

अरू चुनावको जोडघटाउतिर लागे । हामी हामीलाई प्राप्त उपहार, लेखक प्रोल्लास सिन्धुलीयका दुई पुस्तक शून्य डिग्री र जन्मजात बाहुनको विज्ञप्ति पढ्नेतिर लाग्यौँ । शून्य डिग्री उपन्यास हो र जन्मजात बाहुनको विज्ञप्ति कविता सङ्ग्रह । इमानदारीपूर्वक

हराएको डायरीको एउटा पन्ना : चुनवाङ बैठक, 'युद्धभूमिबाट फर्किँदा' र अन्तर्कथाहरू

अन्तर्राष्ट्रिय क्षेत्रमा रिमसम्बद्ध पार्टीहरू तथा भारतका माओवादी सङ्गठनहरूले पनि प्रचण्डलाई नपत्याएर गौरवलाई नेता मान्ने गरेको पीडास्वरूप गौरव पक्राउको चाँजोपाँजो मिलाइसकेपछि, नयाँ जनवादी क्रान्ति सम्पन्न नहोउन्जेल यताउता गर्न पाइँदैन भन्ने कमरेड किरणको अडानलाई सिलिगुडीमा व्यवस्थापन गरेपछि,

पाख्रिन दाइको सम्झनामा

 दुस्मनले लखेट्दा : ऋषिराज बराल असोज १३, २०६१अहिले राङ्कोटको जुमाराङ्सी नजिकै बसरे लेख्दैछु । यसपल्ट झन्डै दुस्मनले समाप्त नपारेको । दुस्मन मुसिकोटबाट हिंडेको र चोखावाङसम्म आइपुगेको त थाहा भएको थियो । हामी चुनवाङको बुढागाउँ छोड्ने

चुनाव खारेजी, साहित्यकारहरू र राज्यआतङ्क

चुनाव खारेजीको अभियानसित जोडेर नेकपा-विप्लवका थुप्रै कार्यकर्ताहरूलाई  पक्राउ गरिएको छ । र  यसक्रममा पत्रकारहरूलगायत सो पार्टीको सांस्कृतिक मोर्चा ‘अखिल नेपाल जनसांस्कृतिक महासङ्घ’ सम्बद्ध कलाकारहरू तथा  लेखक पनि पक्राउ परेका छन् । हिजो मात्रै ‘अखिल नेपाल